एउटै दृष्टि, भिन्न कोण

मुम्बईमा अाकाशे पुल खस्दा, धेरैकाे मृत्यु

२०७५ फाल्गुन ३० गते बिहिवार
मुम्बईको छत्रपति शिवाजी महाराज रेल्वे स्टेशन नजिकैको आकाशे पुल खस्दा ७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्। बिहीबार साँझ भएको उक्त घटनामा परि ७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको सञ्चार माध्यमले जनाएका छन्।

छत्रपति शिवाजी रेल्वे स्टेशन मुम्बईको सबैभन्दा चहलपहल हुने स्टेशन हो।

घटनाका प्रत्यक्षदर्शीका अनुसार जब पुल खसेको थियो त्यसबेला त्यहाँ दर्जनौं मानिशहरु सँगै गाडीहरु पनि पुलको तल थिए।

प्रतिक्रिया दिनुहोस