एउटै दृष्टि, भिन्न कोण

सद्भाव समूह आवद्धता फारम

२०७५ फाल्गुन ३० गते बिहिवार

विवेकशील साझा पार्टीको एकै पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियान विदेशमा भएका दशौं लाख नेपालीको सहभागिता बिना संभव छैन। त्यसैले हामी संसारभरी विवेकशील साझा पार्टीलाई साथ र समर्थन दिने तथा सद्भाव राख्ने नेपालीहरुलाई एकवद्ध गर्ने प्रयास गरिरहेका छौं।

click Here: सद्भाव समूह आवद्धता फारम

प्रतिक्रिया दिनुहोस