एउटै दृष्टि, भिन्न कोण

तहल्का मच्चाउदै, सुरी मगरकाे: सिटी फेसन

२०७५ चैत्र २ गते शनिवार
  • टंक बहादुर बुढा

पहिलो समय चर्चाकाे शिखरमा छन, युवा गायक सुरी मगर। उनका हरेक गीत, संगीत: दर्सक, श्राेताले रुचाएका छन्। युवा पुस्ताकाे मन, मुटुमा बस्ने तवरका नयाँ-नयाँ गीतहरु उनकाे राेजाईमा हुन्छन्।

केहिदिन देखि उनको विषेश चर्चा भएको छ। उनले सिटी फेसन नामक गीत अहिले बजारमा ल्याएका छन्। मगर र सन्जिता श्रेष्ठले स्वर दिएका छन्।

click Here Magar’s : City fashion

 

प्रतिक्रिया दिनुहोस