एउटै दृष्टि, भिन्न कोण

मन्त्री बन्दै योगेश भट्टराई : कुन मन्त्रालय पाउलान्

२०७५ चैत्र ३ गते आइतवार

सरकारले मन्त्रीमण्डल हेरफेरकाे संकेत गरेकाेे छ। प्रधानमन्त्री केपी शर्मा अाेली र नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड बिच मन्त्रीहरु हेरफेर गर्ने बिषयमा छलफल समेत भैसकेको नेकपा स्राेतकाे दाबी छ।

काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री मातृका यादवले समेत मन्त्री हेरफेर हुन लागेको संकेत गर्दै जनताको सेवामा सधैं लागि रहने बताए।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो मन्त्रालय खाली छ। नेकपा स्रोतका अनुसार रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराईलाई लैजानेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमा छलफल भएको छ।

तस्बिर: याेगेश भट्टराईकाे हाे।

प्रतिक्रिया दिनुहोस