एउटै दृष्टि, भिन्न कोण

देश फर्केर सु-संस्कृत राजनीतिमा लाग्ने बिष्णु जाेशीकाे प्रण

२०७५ चैत्र ४ गते सोमवार

शासकहरु कुर्चीमा बसिरहे
युवाहरु बिदेश पसिरहे
नेता बने,सरकार बने
देश बनेन
संबृद्द नेपाल बनाऊँ भनी
इमानको जग कसैले खनेन
अब पनि केही नगरे
भावी पुस्ताले नेपाल बिर्सेलान्
तर अब
राजनीतिमा बिकल्प आयो
विवेकशील साझाले आशा जगायो
स्वदेश बिदेशमा नेपाली माझ
अबको आशा विवेकशील साझा।

अमेरिकामा रसायनशास्त्रमा बिद्यावारिधी गरिरहेका बझाङका बिष्णु जोशीले ‘अबको आशा विवेकशील साझा’ भन्दै अध्ययन पश्चात देशमै फर्केर सु-संस्कृत राजनीति प्रवर्धनमा लाग्ने प्रण गर्दै बार्षिक २५०००/- समेत प्रदान गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस