एउटै दृष्टि, भिन्न कोण

कलाकारकाे मुल्य सुन्दा, खित्का छोडेर हाँस्न मन लाग्छ !

२०७५ चैत्र ५ गते मङ्गलवार
  • निर्मल शर्मा

सिनेमाको ब्यापार देशभर ६/७ लाख पनी हुन्न, कलाकारहरुको पारश्रमिक चाँही यति लाख र उति लाख भनेको सुन्दा टुँडीखेलको बिचमा बसेर खित्का छोडेर हाँस्नै मन लाग्ने।

मुख्य पैसा लगानी गर्नेलाई खलाँसी बनाएर, बाँकी चाँही ड्राईभर अनि साउजी याँहा।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस