एउटै दृष्टि, भिन्न कोण

सरकार पुरै असफल भ‌ैसक्याे : डा. भट्टराई

२०७५ चैत्र ११ गते सोमवार

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफलताउन्मुख रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बाहृय लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस