एउटै दृष्टि, भिन्न कोण

गाउँपालिका अध्यक्ष खड्कालाई पृती शोक अछाम

२०७५ चैत्र १९ गते मङ्गलवार
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई पृती शोक परेको छ । ८३ वर्षीय उनका बुवा प्रेम बहादुर खड्को मंगलबार राती ८:१५ बजे बयलपाटा अस्पतालमा उपचारको लागि लिने क्रममा बाटै मा निधन भएको अध्यक्ष खड्काका कान्छा भाई सेमन्त खड्काले जानकारी दिए । अध्यक्ष खड्काका वुवा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाजरा माडीमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस