एउटै दृष्टि, भिन्न कोण

विप्लवकाः इञ्चार्जले गरे आत्मासमर्पण

२०७५ चैत्र २० गते बुधवार

सकरारले प्रतिबन्ध लगाएको नेकपा विप्लव समूहका सुनापति गाउँपालिका इञ्चर्जले आत्मासपर्मण गरेका छन् । गाउँपालिका इञ्चार्ज लोकबहादुर राना मगरले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मासमर्पण गरेका हुन् ।

२०७३ सालदेखि विप्लव समूहका लागेका राना मगर २०७४ सालमा पार्टीको गाउँपालिका इञ्चार्ज भएका थिए । रामेछापको खाँडादेवी गाउँपालिका-१ राकाथुमका स्थायी बासिन्दा रानाले पार्टीको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेकाले परित्याग गरेको बताए । उनले अब स्वतन्त्र नागरिकको रुपमा बस्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस