एउटै दृष्टि, भिन्न कोण

भारतले राखेको सीमा स्तम्भ नेपालीले हटाए

२०७५ चैत्र २१ गते बिहिवार

नेपालको पूर्वी सीमा झापाको मेची पुलमा भारतीय पक्षले सीमा स्तम्भ बनाएको पाइएको छ । भारतीय नागरिकले मेची खोलामा बन्दै गरेको नयाँ पुलको नाम लिएर सीमा स्तम्भ उखालेर नेपालतिर सारिदिएको हो । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका टोली यसबारे अनभिज्ञ छन् । सीमा स्तम्भ राखेको थाहा पाएपछि नेपाली युवाहरूले बिहिबार सीमा स्तम्भ उखालेर फालेका छन् ।More

प्रतिक्रिया दिनुहोस