एउटै दृष्टि, भिन्न कोण

बलिउडमा नायिका राधा रिमाल

२०७५ चैत्र २४ गते आइतवार

राधा रिमाल बलिउड नायिका हुन् । नेपाली मुलकी, नायिका रिमालले कर्मथलो भने चलचित्र शहरी मुम्बई रोजिन् । रिमालले दर्जन बढी हिन्दी भिडियोमा काम गरिसकेकी छन् । बलिउडमा आफ्नो अभिनयको स्थान बनाउदै, गएपछि उनको बेला-बखतमा चर्चा-परिचर्चा भने मुम्बईमा हुने गरेको छ । आगामी यात्रा पनि बलिउडकै फिल्मी क्षेत्र भएको उनी बताउछिन् ।

प्रतिक्रिया दिनुहोस