एउटै दृष्टि, भिन्न कोण

युवाका आशाः गगन थापा, कि योगेश भट्टराई ?

२०७६ बैशाख १ गते आइतवार

गगन थापा र योगेश भट्टराई नेपाली राजनीतिका लोकप्रिय युवा नेता हुन् । थापा र भट्टराई समकालिन नेता हुन् । दुबैको यात्रा, बिद्यार्थी राजनीतिबाट प्रारम्भ भएको हो । कांग्रेस र कम्युनिष्टको बैचारिकधारमा रहेका, यी दुबैलाई युवा पुस्ताले रुचाएका पनि छन् ।

दुबै पार्टी भित्र संस्थापन ईतरका नेता हुन् । दुबैको स्वभाब पद पाएपछि, गुपचुप हुने र पद नपाएपछि कोकाहल मच्चाउने नै हो । थापा र भट्टराई संघीय संसदका सांसद पनि हुन् । थापाले मन्त्रालय र भट्टराईले मिनी संसदको महत्वपूर्ण समितिको सभापति सम्हालिसकेका छन् ।

अबको यात्रामा युवाका आशाः गगन थापा, कि योगेश भट्टराई ? रोजाई युवा पुस्ताको ।

 

  • उज्यालो संबेक्षण
प्रतिक्रिया दिनुहोस