एउटै दृष्टि, भिन्न कोण

ठेक्का पाउन मन्त्रिसँग ‘सेक्स’

२०७६ बैशाख ४ गते बुधवार

एक महिला जस्ले आफ्नो कामुकता देखाएर करोडौको टेण्डर हात पर्छिन । उनले आफै के खुलासा गरेकी छिन् भने टेण्डर हात पार्न मन्त्रि देखी सेक्युरिटीसँग पनि सेक्स गरेकी छिन त्यो पनि एकै दिन । हेर्दा निकै कामुक देखिने ति महिलाले यस्तै कारणबाट धेरै सरकारी ठेक्काहरु हात पारेकी छिन ।

पछिल्लो समय एक सोलार कम्पनीको ठेक्कामा अनियमीतता भएको रहस्य खुलेपछि अहिले यो बिषय निकै चर्चाको बिषय बनेको छ । घटना हो भारतको केरलाको । केरलाकी सरिता नायरले आफुले ठेक्का आफ्नो हातमा पार्न मुख्यमन्त्रि ओमन चांडीको कुर्सिनै धरापमा परेको छ । भारतीय सञ्चारमाध्यमहरुले भनेका छन् ‘सरीताको अर्को नाम सोलार सरिता हो ,सोलारले जस्तै उनले पनि तताउने काम गर्छिन ।३६ बर्षिया सरिता नायर यसै कारणले सरकार ढाल्ने सम्मको हैसियत राख्दैछिन् ।

को हुन सरिता नायर ?

प्रतिक्रिया दिनुहोस