एउटै दृष्टि, भिन्न कोण

नेकपामा यस्ता पनि सांसद

२०७६ बैशाख ९ गते सोमवार

मीना बुढा । सांसद । राष्ट्रियसभा । नेपाल कम्युनिस्ट पार्टीको काेटाबाट सांसद बनेकी, यी सांसद राष्ट्रियसभा बैठकमा हाल सम्म एक शब्द बाेलेकी छैनन् । हुनत सांसद बुढाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु नै चिन्दिनन् भन्ने अाराेप ।

तत्कालीन नेकपा एमालेकाे तर्फबाट सांसद बनेकी, यी सांसदलाई अाफु सांसद बन्ने कुनै सुईकाे नै थिएन, तरपनि रातारात सांसद भईन । अाफ्नाे नाम नै राम्रोसँग लेख्न नसक्ने, मिना बुढाले सांसदमा के बाेल्थिन् : तत्कालीन एमाले राेल्पाका एक नेताले भने ।

राष्ट्रियसभा कुनै भुगाेल नभएका कारण पनि उनी फिरन्ते छिन् । तलब र भत्ताकाे भार बनेकी यी सांसदले अहिलेसम्म कुनै याेजना बनाउन सकेकी छैनन् । न त यीनले कुनै बिकासका याेजना नै बनाउन सकिन ।

तत्कालीन एमालेबाट याेग्य र क्षमतावान नेताहरुलाई पाखा लगाएर, यस्ता हुस्सुहरुलाई सांसद बनाउनुकाे परिणम यहि हाे – पुर्ब एमालेका एक केन्द्रीय सदस्यले भने । अाफ्नाे जिल्लामा कति स्थानीय तह छन् भन्ने समेत थाहा छैन ।

उनकाे राजनीति भारत प्रवासकाे हाे । भारत प्रवासमै राम्रा राम्रा नेताहरु थिए । तरपनि उनकाे चियापानी खानेहरुले अाेली कहाँ उनकै नाम पठाएको प्रवासी नेताकाे अाराेप छ ।

उनलाई भाषण गर्न पनि नअाएकाे ती नेताकाे अाराेप छ । भाग्यमा २ बर्षकाे चिट्ठा परेको छ । १ बर्षपछि उनी अाफ्नै भुगाेल लाहुर तिर फर्कने पक्का छ । उनले भने ।

नेकपामा यस्ता पनि सांसद 😆

प्रतिक्रिया दिनुहोस