एउटै दृष्टि, भिन्न कोण

यी अध्यक्षले कक्षा कोठाको बोर्ड उद्घाटनमा एक लाख खर्च गरे

२०७६ बैशाख १५ गते आइतवार

यी अध्यक्ष अचम्मका छन् । गाउँपालिको नाम श्रीमतिको नाममा बनाउने देशकै पहिलो अध्यक्ष पनि यीनै हुन् । यीनै अध्यक्षका २ वटा नागरिकता भएको प्रमाणित समेत भैसकेको छ । तरपनि जिल्ला प्रसाशन कार्यालयले कुनै वास्ता गरेको छैन । नाम बीर बहादुर केसी भिउदे हो । पूर्ब माओबादीबाट उनले अध्यक्ष जितेका हुन् । उनले एउटा स्कुलको कक्षा कोठाको बोर्ड उद्घाटन गर्न जादा एक लाख बजेट छुट्टाएको त्यहाँको कांग्रेस पार्टीले आरोप लगाएको छ । उनी घोडामा भएपनि, गाडीको तेल चर्ख गाउँपालिकामा पेश गरेको उनी निकटका एक कर्माचारीले कांग्रेसको स्थानीय पार्टीलाई बताएको ती कांग्रेस नेताको भनाई ।

प्रतिक्रिया दिनुहोस