एउटै दृष्टि, भिन्न कोण

बादलले छाडे प्रचण्डको साथ

२०७६ जेष्ठ ७ गते मङ्गलवार

काठमाडौं । एमाले र माओवादी मिलेर बनेको नेकपाभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको छ । पूर्वमाओवादी समूहका बरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) औपचारिकरुपमै प्रचण्डको साथ छाडेर ओली समूहमा समाहित भएपछि पार्टीभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको हो । गृहमन्त्री बादलले आफूलाई पार्टीभित्र दह्रो साथ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एकीकृत पार्टीको संगठन विभाग प्रमुख बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस