भ्रष्टाचारका विरुद्ध व्यावहारिकरुपमा, प्रतिकात्मकरुपमा, कानुनी रुपमा, जहाँबाट जसरी सकिन्छ, त्यसैगरी बोलौँ।
यो टिसर्ट हामी हजारौंको संख्यामा बनाउंदै छौँ। भ्रष्टाचारीलाई लज्जित तुल्याउँ। साझा विवेकशील पार्टीका संयाेजक रबीन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।