एउटै दृष्टि, भिन्न कोण

युवा नायक दयाहाङ राई कि, अनमोल केसी ?

२०७६ जेष्ठ १० गते शुक्रवार

नेपाली फिल्मी बजारमा सामाजिक र प्रेमल फिल्महरुले बजार पाउछन् । दयाहाङ राई सामाजिक अभिनेता हुन् भने अनमोल केसी प्रेमसम्बन्धीका फिल्म खेल्ने अभिनेता हुन् । पछिल्लो चरणमा नेपाली समाजले राईलाई रुचाई गएको चर्चा फिल्मी बजारमा छ ।

दयाहाङ राई अभिनयले नायक मानिन्छन् भने अनमोल केसी अनुहार राम्रो भएकै कारण नायक बनेका छन् । अनमोलका फिल्महरुका कुनै नयाँ पना देखिदैन । राईका फिल्महरु अभिनयमा राम्रा छन् । यी युवा नायक मध्य तपाईलाई कुन नायक मन पर्छ ?

उज्यालो मत

प्रतिक्रिया दिनुहोस