एउटै दृष्टि, भिन्न कोण

विप्लवलाई कार्यक्रताकै दवाब

२०७६ जेष्ठ २१ गते मङ्गलवार

काठमाडौँ । नेत्रविक्रम चन्द समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाव बढ्दै गएको छ ।

सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रकै केही नेताले वार्तामा जोड दिएको छ । आजकोकान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस