एउटै दृष्टि, भिन्न कोण

नेकपामा यस्ता सांसद : फोटोमै मस्त, जनताका लागि एक शब्द बोलेनन् ।

२०७६ जेष्ठ २१ गते मङ्गलवार

सांसद कोमल ओली संसदमा बेला बेला बोलेको सुनिन्छ । त्यस बाहेकका अन्य सांसदहरु अहिले सम्म एक शब्द बोलेको सुनिएको छैन । मिनी संसद समेत मानिने समितिहरुको छलफल चलिरहेका बेला समेत उनीहरु छलफलमा भाग नलिएर, सेल्फि खिचेरै बस्ने गरेका तस्बिरहरु बाहिर आएका छन् । जनताको प्रतिनिधि बनेर गएपछि जनताको आजाज बन्नु पर्ने ठाउँमा सांसद कमला ओली र मिना बुढाका अहिले सम्म कुनै योजना नै छैनन् । उनीहरु संसद बैठममा बस्ने र थपडी मारेर नै निस्कीन्छन् । यस्ता पनि सांसद ?

प्रतिक्रिया दिनुहोस