भारतको पुनाबाट श्रीमान र तीन वटा साना बाल बच्चाहरुलाई छोडेर २५०००० लगेर महिला फारार ! सेयर गरेर खोजिकार्य गरिदिनुहुन परिवारको अपिल ! –
भारतको महारास्ट पुणे डेक्कनमा श्रीमान संगै बस्दै आयकि पिङ्की भण्डारी बोगटी नेपालबाट महारास्टको पुणे डेक्कनमा आयकि करिब १ महिना भित्र श्रीमान र तिन वटा साना बाल बच्चालाई छोडेर २५०००० बैंक बेलेन्स राखिएको एटीएम लिएर फरार भएकी हुदा निज महिलालाइ खोजीकार्य गरिदिन हुन् सामाजिक संजालमा सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु संग खोजिदिन हुन् आर्दिक अपिल गरियाको छ ! तपाईहरुको एक सेयरले छिट्टै पत्ता लाग्न सक्छ (सबैले सक्दो सेयर गरिदिनुहोला साझा चौतारी परिवार )
यस्तो छ करन साउदले सामाजिक संजालमा हारगुहार माग्दै राखेको फोटो सहितको पोस्ट।
सुचना सुचना सुचना
नेपाल मा पुर्खौली घर अछाम जिल्ला मंगलसैन नगरपालिका २ कुन्तिबण्डाली मिस्तुर हाल बसोबास जिल्ला कैलाली बौनिया दोधधारा गा बि स बस्ने रंग बोगटी को छोरा पुस्पराज बोगटी बिगत लामो समय देखि भारतको महारास्ट पुणे डेक्कन मा काम गर्दै आएका निज बोगटी को श्रीमति पार्वती बोगटी फेसबुकवालमा पिङ्की भण्डारी बोगटी नेपाल बाट आएको ठिक एक महिना भित्र आफ्नो श्रीमान र तीन वटा बच्चा नेपाल मा छोडेर पुणे बाट यहि हप्ताको बिहिवार रु २५०००० बैंक बेलेन्स राखिएको एटीएम लिएर फरार भएकी छन निज महिला लाई कहि कतै देख्नु भयो भने भेटाउनु भयो भने कृपया सम्पुर्ण दाज्यु भाईदिदिबहिनी समाज सेवि ब्याक्तिहरु ले तल दिईएका सम्पर्दिईएका सम्पर्क नम्बरमा फोन गरिदिन हुन अपिल गरिन्छ ।
झनकराज भण्डारी- 9834714198 रोशन भण्डारी -7218439842 करन साउद – 8692942623 पुस्पराज बोगटी -9834764312