एउटै दृष्टि, भिन्न कोण

जागिर नपाएपछि ज्ञानेन्द्र शाही सड्कमा आएको आरोप !

२०७६ जेष्ठ २४ गते शुक्रवार

भ्रष्टाचार बिरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीलाई यतिबेला बिभिन्न आरोपहरु लगाएका छन् । शाहीको केहि समय अगाडी प्रधानमन्त्री केपि शर्मा ओली संगै रहेको तस्बिर सार्बजनिक भएपछि उनलाई नेकपाका कार्यक्रताहरुले जागिर नपाएको झोकमा ओली सरकारको बिरोधमा लागेको बताएका छन् । युवा संगठनका एक नेता अनुसार पटक पटक प्रधानमन्त्री ज्यु र उहाँ निकटका मान्छेहरुलाई जागिर लगाइदिन आग्रह गर्नुभएको थियो शाहीले जिले तर त्यो सम्भब नभएपछि अनाबश्यक रुपमा भ्रष्टाचारी भन्दै सड्कमा आउनुभयो र ओली सरकारको बिरोधमा लाग्नुभयो उनले भने । यतिबेला शाही र ओलीको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस