काठमाडौं– नेकपा मसालको ८औं महाधिवेशनबाट मोहन विक्रम सिंह पुनः महामन्त्रीमा निर्वाचित भएका छन्। महाधिवेशनबाट सिंहसहित २४ जना पूर्ण केन्द्रीय सदस्य, ९ जना वैकल्पिक र ९ जना सल्लाहकार समितिमा निर्वाचित भएका छन्।
यस महाधिवेशनसँगै सिंह पाँचौं पटक महामन्त्रीमा निर्वाचित भएका हुन्।