राेल्पा जिल्लाका गाउँ-गाउँमा साझा विवेकशील पार्टी लाेकप्रियता बढिरहेको छ । जिल्ला विभिन्न गाउँहरुमा पार्टीका अभियन्ताहरुले संगठन निमार्णकाे गतिलाई तिब्रता दिएका छन् । पछिल्लो चरणमा अन्य पार्टीहरुमा भ्रष्टाचारकाे रुप बढ्दाे देखेपछि परिवर्तनकारी शक्तिहरुमा अाफुहरुकाे अार्कषण बढिरहेको उनीहरुले बताए ।