एउटै दृष्टि, भिन्न कोण

सिंहदरबार नरम कि गरम र

२०७६ जेष्ठ ३० गते बिहिवार

काठमाडौं  | दुई तिहाई बहुमतको सरकारले ल्याएका विभिन्न विधेयकमाथि सडकबाटै प्रश्न उठ्न थालेको र गुठी लगायतका विषयमा आन्दोलन नै हुन थालेपछि सत्तापक्षका नेताहरु गम्भीर बन्न थालेका हुन् कि भन्ने संकेत विहीबारको छलफलले दिएको छ ।

छलफलमा सहभागी नेकपा नेता सुवास नेम्वाङले यसमा सरकार र संसद दुबै गम्भीर बनेको बताए । ‘विवाद आएको छ, ५÷७ वटा विधेयकहरुमाथि केही प्रश्न उठेका छन्, यसतर्फ सरकारको ध्यान गएको छ । जानुपर्छ’ नेम्वाङले भने, ‘हामीले संसदमा पनि कुराकानी गर्छौं, ध्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस