एउटै दृष्टि, भिन्न कोण

दुरविन लुटे विप्लवका कार्यकर्ताले

२०७६ जेष्ठ ३१ गते शुक्रवार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन् ।

सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ ९विन्दु० मध्ये खोटाङलौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर ९ दुरबिन० कब्जामा लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस