हामी निरन्तर लागीरहेका छौ – साझा विवेकशिल पार्टी कैलाली अभियान बिभागका साथीहरु हावाहुरीबाट क्षतिग्रस्त क्षेत्रमा अति बिपन्न परिवार जो राज्यको पनि आखा कहिलै नपुग्ने र हाहरुको घरमा कमाउने कोहि पनि छैन, घर पुनर्निर्माण गर्न सक्ने कुनै आधार छैन भन्ने सो स्थानका जनताहरुको सिफारिसमा पीडितहरुका घर निर्माण गरिरहेका छौ । साझा विवेकशील पार्टी सुदुरपश्चिम प्रदेश संयोजक गोपाल हमाल सामाजिक सञ्जालमा यस्तो लेख्नुहुन्छ ।