एउटै दृष्टि, भिन्न कोण

श्रीमती कुट्नेहरु, सहकर्मीपनि कुट्न थाले : कारबाही होस्

२०७६ असार ७ गते शनिवार

पत्रकार रबि लामिछानले सोही कार्यक्रमका प्रोड्युसर दीपक बोहोरासँग कुटेको समाचार नेपाल आज डटकमले प्रकाशित गरेपछि, सामाजिक अभियन्ता मुकुन्द घिमिरेले कारबाही गर्नुपर्ने बताएका छन् । उनी भन्छन् श्रीमती कुट्न बानी परेका मुर्खहरुले अब सहकर्मी नै कुट्न थाले, यस्तालाई कारबाही हुनुपर्छ – घिमिरे भन्छन् ।

प्रतिक्रिया दिनुहोस