एउटै दृष्टि, भिन्न कोण

आइ एम ई नेपालकै उत्कृष्ट रेमिट्यान्स कम्पनी हो !

२०७६ असार ९ गते सोमवार

भारत । आइ एम ई रेमिट्यान्स कम्पनी नेपालकै राम्रो, भरपर्दो, सजिलो र उत्कृष्ट कम्पनी भएको आइ एम ई नेपालका भारत सम्पर्क प्रमुख ध्रुबराज ढकालले बताएका छन् ।

संसारको कुनै पनि कुनाबाट पैसा पठाउदा नेपालमा रहेका दश हजार भन्दा बढि बैंक तथा वित्तिय संस्थामा छिटो, सुरक्षित र भरपर्दो माध्यमबाट ५ मिनेट भित्र पैसा तुरुन्तै आफ्नो परिवारले प्राप्त गर्न सक्ने बिस्वासिलो माध्यम भएको उनले जानकारी दिए । भारतबाठ पैंसा पठाउनको लागि मुथुट फाइनान्स्, आइ एम ई फोरेक्स, जल्दी क्यास, युबिई बैंक, आई डि बि आई बैंकबाट नेपालमा पैसां पठाउन सकिने प्रमुख ढकालले बताए । साथै दिल्ली १२खम्बा रोडमा आइ एम ई फोरेक्सको प्रमुख कार्यालय रहेको समेत जनाकारी दिएका छन । भारतमा बसोबास गर्नेहरुका लागि ग्लोबल आइ एम ई बैंकमा खाता खोल्ने ब्यबस्था रहेको समेत ढकालले बताए ।

भारतका कुनैपनि शहरबाट सुरक्षित तरिकाले, नेपाल पैंसा पठाउन आइ एम ई नेपालको प्रयोग गर्न आग्रह समेत गरे । सेवाग्राहीहरुको अनुहारमा मुस्कान र खुसी ल्याउन, दिन–रात नभनेर जिम्मेवारी पुरा गर्न आफुहरु लागिपरेको उनले बताए ।

आइ एम ई नेपालले समय सान्दार्भिक समय र प्रविधिको प्रयोग गरिरहेको जानकारी दिए । सक्षम नेतृत्व भएका कारण रेमिट्यान्स कम्पनीमा देशकै उत्कृष्ट बनेको भारत सम्पर्क प्रमुख ढकालले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस