एउटै दृष्टि, भिन्न कोण

कुरा दिल्लीकाे : तस्बिर बिष्णु पाैडेल, ज्ञानेन्द्र शाही, शक्ति बस्नेतकाे

२०७६ असार १० गते मङ्गलवार

भ्रष्टाचार बिरुद्धकाे अभियन्ता ज्ञानेन्द्र शाही पछिल्लो चरणका चर्चित युवा हुन् । उनी चर्चा अाएदेखि नै अालाेचित बनेका छन् । शाहीले अाफ्नाे अालाेचना भइरहेको बेला दिल्लीमा हुदा खिचिएका अाफ्ना तस्बिरहरु साथीकाे माध्यमबाट सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । बढि चर्चामा रहेको तस्बिर, बालुवाटार जग्गा काण्डमा जाेडिएका नेकपा महासचिव बिष्णुु पाैडेल संगकाे छ ।

प्रतिक्रिया दिनुहोस