एउटै दृष्टि, भिन्न कोण

जनता लुखुर-लुखुर, गाउँपालिका अध्यक्ष घोडामा ढलक्क !

२०७६ असार १० गते मङ्गलवार

यतिबेला स्थानीय तहका प्रमुखको सलामी चर्चा चलिरहेको छ । यता रोल्पाको एक गाउँपालिका अध्यक्ष भने जनता पछाडी लगाउदै आफु घोडामा चढेको तस्बिरले सामाजिक सञ्जाल तताएको छ । उनी बिर बहादुर केसी (भिउदे खत्री ) हुन् । उनका २ वटा नागरिकता समेत रहेको श्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस