एउटै दृष्टि, भिन्न कोण

आदित्य भन्छन् : नेपाल आउन पाउँदा उत्साहित छु !

२०७६ असार १० गते मङ्गलवार

गायक आदित्यनारायण झा पनि नेपालमा कन्सर्टका लागि आउँदैछन् । जुलाई ६ तारिख अर्थात असार २१ गते उनी काठमाण्डौको ठमेलमा रहेको क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन् । उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

Aditya Narayan & The A Team live at Club Fahrenheit, Kathmandu, Nepal on 6th July for the occasion of Visit Nepal 2020!

Gepostet von Aditya Narayan am Freitag, 21. Juni 2019

 

प्रतिक्रिया दिनुहोस