एउटै दृष्टि, भिन्न कोण

धान दिवसको धमाका ! [फोटो फिचर]

२०७६ असार १५ गते आइतवार

मानो रोपेर मुरी उब्जाउने’ महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्।

तस्बिर

 

 

प्रतिक्रिया दिनुहोस