एउटै दृष्टि, भिन्न कोण

बाबुरामका दिन आए – सुरु भयो, पूर्वप्रधानमन्त्री रोजगार कार्यक्रम !

२०७६ असार १५ गते आइतवार

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पनि धान दिवसका अवसरमा हिलोआली गरेका छन । उनले हिल्याएको ठाउँमा दाँदे लगाउँदै गरेको तस्बिर आफ्नो फेसबुक पेजमा राखेका छन । यता सोही तस्बिर राख्दै सामाजिक सञ्जालका चर्चित मात्र मुकुन्दले पूर्वप्रधानमन्त्री रोजगार कार्यक्रम भन्दै ब्याङगे गरेका छन् ।

हेरौं केही तस्बिर

प्रतिक्रिया दिनुहोस