हास्य कलाकार केदार घिमिरे पनि आइफाको विपक्षमा उभिएका छन्। उनले आइफामा नेपाल सरकारले करोडाैं लगानी गर्ने भन्ने विषयलाई आफ्नै शैलीमा व्यंग्य गरेका छन्। घिमिरेले लेखेका छन्, ‘श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिएको जस्तो भयो ! See More