एउटै दृष्टि, भिन्न कोण

देउवालाई पार्टीको भन्दा बढी सासूको चिन्ता !

२०७६ असार १७ गते मङ्गलवार

शेरबहादुर देउवा सासु प्रतिभा राणाको राजदुत पद बचाउन लाग्दा पार्टी संसद र सडकमा कमजोर देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग देउवाले सासुको पद जोगाउन सम्बन्ध सुमधुर बनाइरहेका छन् । उदाहरणका रुपमा गत वर्ष ओली सरकारले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमका सम्बन्धमा कांग्रेसले लिएको नीतिलाई हेर्दा प्रष्ट हुन्छ ।

देउवा राजदूतमा सासूको निरन्तरता चाहन्छन् । ओलीले त्यो चाहनामा गुलियो वचन दिएकै कारण देउवा नरम भएर प्रस्तुत हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस