एउटै दृष्टि, भिन्न कोण

छबि ओझालाई शिल्पा पोखरेलले दिइन् प्रहरीमा उजुरी

२०७६ असार २५ गते बुधवार

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।

प्रतिक्रिया दिनुहोस