एउटै दृष्टि, भिन्न कोण

कम्युनिष्टको हातमा सत्ता र बाँदरको हातमा नरिवल- एकै हो !

२०७६ असार २५ गते बुधवार
  • गणेश सिंह पुजारा

ओली, प्रचण्डले नेपाललाई बबार्द बनाए । देश असफल भैसक्यो । जनताले हिन्दु राज्य मागिरहेका छन । जनता संघीयता चहादैनन् । बेलैमा सबै नेपालीहरुले पाठ सिके हुने नि, देश बचाउने जिम्मेवारी युवा र हिन्दुहरुको काँधमा आएको छ । कम्युनिष्टको हातमा सत्ता र बाँदरको हातमा नरिवल एकै हो । यीनीहरु बिदेशी धर्मको होली वाइन खानामै ब्यस्त छन् । त्यसकारण अब देशमा हिन्दु राज्य हुनुपर्छ ।

नेकपालाई भ्रष्टाचार अन्त्य गर भन्नु र बाँदरलाई मकै हेर्ने जिम्मा दिनु एकै हो !

प्रतिक्रिया दिनुहोस