एउटै दृष्टि, भिन्न कोण

चपली हाइट हट नयिका मुना गौचन [फोटो फिचर]

२०७६ असार २६ गते बिहिवार

चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थालेकी मुना गौचनलाई चलचित्रकी नायिकाले भन्दा बढी मोडेलिङले नै फापेको छ भन्दा फरक नपर्ला ।
किनकि चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको भने राम्रै चर्चा भयो । विधामा पुरस्कार समेत जितिन् । त्यसै गरी विभिन्न र्याम्पमा सहभागिता जनाउँदै आएकी छिन् । तिनै क्युट मुना अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरुलाई हामीले कलेक्सन गरेर तपाइँमाझ राखेका छौ । उनको लोभलाग्दो तस्बिर हेर्नुहोस्-

 

प्रतिक्रिया दिनुहोस