एउटै दृष्टि, भिन्न कोण

बिछ्यौने छौंडा छनः रातोपत्रे रोडमा हिँड्न सार्है सजिलो !

२०७६ असार २७ गते शुक्रवार
  • बिष्णु जोशी

प्रधानमंत्री रोजगार चांडो सिद्धियो, सुरु भयो ढिलो !
रेड कार्पेट अब बिछाउँ कहाँ , बाटा भरी अषारे हिलो ?

न देखें बाढी पहिरो, न भोगें रोड़का खाल्डा गहिरो …
बिछ्याउने छौंड़ा छन, रातोपत्रे रोडमा हिँड्न सार्है सजिलो !!

सम्ब्रिद्ध नेपाल सुखी नेपाली भन्थे टुक्के बा !
उखान त मिठै हो, बिकाशको अंगूर पो भयो अमिलो !!

ठेगाना – खप्तड छान्ना गाउँपालिका ५ (पिठातोला) बझाङ
हाल – विद्यावारिधि (रसायनशास्त्र) युनिभर्सिटी अफ म्यासचुसेट्स

प्रतिक्रिया दिनुहोस