- बिष्णु जोशी
प्रधानमंत्री रोजगार चांडो सिद्धियो, सुरु भयो ढिलो !
रेड कार्पेट अब बिछाउँ कहाँ , बाटा भरी अषारे हिलो ?
न देखें बाढी पहिरो, न भोगें रोड़का खाल्डा गहिरो …
बिछ्याउने छौंड़ा छन, रातोपत्रे रोडमा हिँड्न सार्है सजिलो !!
सम्ब्रिद्ध नेपाल सुखी नेपाली भन्थे टुक्के बा !
उखान त मिठै हो, बिकाशको अंगूर पो भयो अमिलो !!
ठेगाना – खप्तड छान्ना गाउँपालिका ५ (पिठातोला) बझाङ
हाल – विद्यावारिधि (रसायनशास्त्र) युनिभर्सिटी अफ म्यासचुसेट्स