एउटै दृष्टि, भिन्न कोण

भारतीय दूतावासमा यी पत्रकारलाई सरकारको बिरोध गर्न रक्सीसहितको रात्रिभोज

२०७६ असार २७ गते शुक्रवार

कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले, देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक हरिबहादुर थापा, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, नयाँ पत्रिका दैनिकका मालिक एवम् सम्पादक कृष्णज्वाला देवकोटा, केएमजीका अनुप काफ्ले, घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठी, मधेस मिडिया हाउस नामक एनजिओका मालिक डा.राजेश अहिराज, द हिमालय टाइम्सका सम्पादक प्रकाश रिमाल, एवीसी टेलिभिजनका मालिक शुभशंकर कँडेल, कान्तिपुर टेलिभिजनका सम्पादक प्रशान्त अर्याल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, अभियान दैनिकका सम्पादक मदन लम्साल, वैदेशिक रोजगार व्यवसायी एवम् सगरमाथा टेलिभिजनका मालिक निर्मल गुरुङ, खबर हव डटकमका सम्पादक प्रमोद सेंढाई, मानस घिमिरेलगायतको उपस्थिति रहेको उच्च स्रोतले जनाएको छ । -See More

प्रतिक्रिया दिनुहोस