एउटै दृष्टि, भिन्न कोण

अनमोल र प्रदीपको भिडन्त ?

२०७६ असार ३१ गते मङ्गलवार

यसपटक भने अनमोल र प्रदीप खड्काको भिडन्त हुन् सक्ने सम्भावना बढेको छ । भुवन केसी यतिबेला होम प्रोडक्सनको फिल्ममा काम गर्दैछन् र यसको छायाँकन दसैँ आसपासमा हुनेछ । भुवनसँगै अनमोल केसीको समेत अभिनय रहने फिल्मलाई वितरण कम्पनिले बलियो डेटमा प्रदर्शन गर्ने सोचमा छन् । दसैँपछिको बलियो डेट नयाँ वर्षलाइ मानिन्छ । यसैले गर्दा पनि अनमोलको अन टाइटल प्रोजेक्टसँग प्रदीपको प्रेम गीत ३ सँगै प्रदर्शनमा आउने सम्भावना बढ्दो छ । लगानी र स्टार कास्टको हिसाबले भुवनले चैत्र अन्तिमकै डेटलाई तय गरेको बुझिएको छ

प्रतिक्रिया दिनुहोस