एउटै दृष्टि, भिन्न कोण

कम्युनिस्ट चाहनेले अमेरिका छाडे हुन्छ !

२०७६ असार ३१ गते मङ्गलवार

समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् ।

 

Donald J. Trump

@realDonaldTrump

We will never be a Socialist or Communist Country. IF YOU ARE NOT HAPPY HERE, YOU CAN LEAVE! It is your choice, and your choice alone. This is about love for America. Certain people HATE our Country….

 

प्रतिक्रिया दिनुहोस