एउटै दृष्टि, भिन्न कोण

कालीप्रसाद बास्कोटालाई धुन चोरेको आरोप

२०७६ असार ३१ गते मङ्गलवार

संगीतकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ । हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो । बिक्कीले आफ्नो फेसबुकमा समाचारले आफ्नो गीतको धुन चोरेकोमा आफु छक्क परेको लेखेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस