एउटै दृष्टि, भिन्न कोण

‘ओली सरकार आएपछि भ्रष्टाचार झनै बढ्यो’

२०७६ साउन २ गते बिहिवार

साझा सद्भाव समूह भारतका सम्पर्क प्रमुख गंगाप्रसाद भट्टराईले नेपाल कम्युष्टि पार्टीका नेता केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेपछि देशमा झनै भ्रष्टाचार बढेको टिप्पनी गरे ।
अहिले सरकारले १६ महिनाकै अवधिमा जनतामा आक्रोश ल्याइसकेको बताए । यो सरकारबाटै कुनैपनि हालतमा भ्रष्टाचार अन्त्य नहुने समेत जिकिर गरे । पछिल्लोपटक प्रधानमन्त्रीलाई सचिवले झुक्याएको हल्लामा कुनै सत्यता नभएको स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस