एउटै दृष्टि, भिन्न कोण

नेकपा भन्ने पार्टी सिद्धिन्छ- म ठोकेरै भन्छु !

२०७६ साउन ६ गते सोमवार

तत्कालीन माले, एमाले र अहिले नेकपाले २२ कात्तिकको घटनाको समीक्षा गर्नुपर्ने थियो तर गरेन । त्यसैले सिपि मैनालीलाई लाग्छ, २२ कात्तिक २०३९ बाट मालेमा गुटबन्दी सुरु भयो । उनकै भाषामा भन्ने हो भने त्यो दिनबाट मालेमा गुटबन्दीको ‘ठोस’ सुरुवात भयो ।

३७ वर्षअगाडिको त्यो घटनाको समीक्षा र आत्मालोचना नगर्दासम्म त्यही गुटबन्दीले एमाले समाप्त हुने मैनालीको दाबी छ । उनी दाबी गर्छन्, ‘त्यहाँ गएर जबसम्म एमाले नेताले आत्मालोचना गर्दैनन् तबसम्म एमालेको गुटबन्दी सकिँदैन । त्यही गुटबन्दीले यिनीहरू सिद्धिन्छन् । म ठोकेरै भन्छु । see more

प्रतिक्रिया दिनुहोस