एउटै दृष्टि, भिन्न कोण

ईश्वर पोखरेल स्कुल बिभाग प्रमुख बने, पार्टी एकता भाँडिन्छ !

२०७६ साउन ७ गते मङ्गलवार

नेकपामा पछिल्लो समय बिबादको बिषय बनेको स्कुल बिभागले ओली–प्रचण्ड तनाबमा छन् । मोटामोटी रुपमा पुर्बएमालेको भागमा परेपनि, नामको सन्दर्भमा भने पूर्बमाओबादीहरु अत्तालिएका छन् ।

पार्टीको महत्वपुर्ण स्कुल बिभाग तत्कालिन एमालेका नेता तथा अहिले पनि जबजका नै दाबेदार ईश्वर पोखरेल बनाउने ओलीको प्रस्ताव आएपछि, नारायकाजीको पनि दाबी रहेको प्रचण्ड स्रोतले बतायो । पार्टी एकतापछि पार्टीको नीति, बिचार नयाँ तरिकाले लैजानु पर्ने हुदा, पुरानै एमाले बोकेर हिँड्का एकतामा बल्बल आउने भएकाले ईश्वर खोखरेल स्कार्न नसकेको माओबादीको स्पष्ट भनाई । यदि पोखरेल नै बिभाग प्रमुख बने पार्टी एकता भाँडिने अबस्था अस्था हुने पूर्बमाओबादीका एक केन्द्रिय सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस