एउटै दृष्टि, भिन्न कोण

नेकपा स्कुल बिभाग प्रमुखका उपयुक्त पात्र – घनश्याम भुसाल !

२०७६ साउन ७ गते मङ्गलवार
  • लक्ष्मी केसी

नेकपाको स्कुलबिभागको चर्चा आइरहदा बर्सेनि नेकपा केहो भनेर दशहजार बढी कार्यकर्ता उत्पादनगर्ने कमरेड घनश्याम भुसाल र राम कार्कीको नामनिशान नहुनु कत्तिको न्यायोचित हो ? कमरेड ईश्वर पोख्रेल उपप्रधानमन्त्री तथा रक्षामन्त्री हुनुहुन्छ उहाँ सामान्यतया कार्यकर्ता हरु सङ्ग तल सम्म पुग्न त्यति सहज हुदैन होला पनि । नेपाली राजनीति लाइ सहजता सङ्ग जनता समक्ष पुराइरहेका कमरेड घनश्याम भुसाललाइ स्कुल बिभागको जिम्मेवारीबाट बन्चित गराउनु पक्कै राम्रो हुने छैन ।

प्रतिक्रिया दिनुहोस