एउटै दृष्टि, भिन्न कोण

महानायक राजेश हमालको सहभागितामा थाइ नेपाली संघले भब्य कार्यक्रम ग¥यो !

२०७६ साउन ७ गते मङ्गलवार

नेपालका सुपरस्टार प्रख्यात कलाकार श्री राजेश हमालज्यूको नेतृत्वमा र थाइ नेपाली संघको समायोजनमा भएको Quiz Mania World Wide-7 Thailand Audition कार्यक्रम सफल भएको छ। यस कार्यक्रमको प्रारम्भमा थाइ नेपाली संघ केन्द्रीय अध्यक्षज्यूको स्वागतीय भाषणबाट कार्यारम्भ भएको थियो ।

कार्यक्रममा 20 जना विद्यार्थीले सहभागी गरेका थिए भने हुवेहिन् बाट भाइ किरण Samran Lumphu र बहिनी दिव्या Onsinee Lameechaney विजेता भई Final को लागि नेपाल जानेछन् ।

यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नु भएको नेपाली राजदूत महामहिम गणेशप्रसाद ढकालज्यू र वहांकी श्रीमती, भदन्त अनिलसाक्य ज्यू, थाइ नेपाली संघका अध्यक्ष श्री कुमार कार्कीज्यू लगायत लगभग २०० जनाको भव्य उपस्थिति थियो ।

थाइल्यान्डमा यस्तो अमुल्य कार्यक्रम गर्न अवसर दिनुहुने चर्चित महानायक श्री राजेश हमालज्यू, C Creative media group बाट श्री हरि पोख्रेलज्यूहरूलाई मूरिमूरि धन्यवाद ज्ञापन गर्दछौं ।

कार्यक्रमबाट मिठो प्रतिक्रिया प्राप्त भएको छ भने विजेताहरूको नेपाल यात्राको निम्ति थाइ नेपाली संघका अध्यक्ष श्री कुमार कार्कीज्यूबाट आवतजावतको परिबन्ध हौसला स्वरूप प्रदान गर्नु भएको छ । वहांलाई धन्यवाद ।
साथसाथै यस कार्यक्रम सफलताको निम्ति अमुल्य योगदान पुर्याउनु हुने बैंकक निवासि श्री राज कर्माचार्यज्यू र श्री दिपक पराजुलीज्यूलाई पनि आभार प्रकट गर्दछ । कार्यक्रममा आफ्नो नृत्य प्रदर्शनद्वारा सभाको माहोल रोमञ बढाइ दिनुहुने कलाकारहरूमा पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं । प्रतक्ष अप्रतक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगिहरूमा कृतज्ञता व्यक्त गर्दछौ ।

सहभागि विद्यार्थीहरू-

Goup B (Winner)
1) Samran Lumphu
2) Onsinee Lameechaney

Group A
3) Ratsamee Sapkota
4) Sunny Sapkota

Group C
5) Thu Lar Seyan
6) SiwakornSapkota (Anil)

Group D
7) Sonam Karki
8)Samjhana Timsina

Others
1) Anuson Khwansakun
2) Sara Lama
3) Saya Lama
4) Arati Karki
5) Khusi Karki
6) Rita Nirolaupadya
7) Ranee Guragai
8)Vina Kafle
9) Anchalee Aubanmania
10) Suraj Ghimire
11) Meera Phakwalraya
12) Nattakan Wanso

Thai Nepali Association organized Quiz Mania Worldwide 7, Thailand Audition on 21st July 2019. This program was host by Nepali Superstar Mr. Rajesh Hamal.
The program was initiated with a welcome speech from President of the Thai Nepali Association. About 20 students participated in the Quiz program. The winners are Samran Lumphu and Onsinee Lameechaney, And they are going Nepal for International Quiz competition on 12th August 2019.
In this program Chief Guest His Excellency Ambassador of Nepal to Thailand Mr. Ganesh Prasad Dhakal and Embassy family, His holiness Phra Anil Sakya, TNA President Kumar Karki and around 200+ peoples were in the program.
Chief Guest gave valuable speech for the students about importance of education and Main Guest Fra Anil Shakya (Dr. Anil Shakya) explained to the student what he meant to the students and what kind of children could brighten their future.
We would like to thanks to Superstar Rajesh Hamal and Mr. Hari Pokharel to give this great opportunity to conduct Quiz Mania 7 Worldwide, Thailand Audition.
The President of the Thai Nepali Association, Mr. Kumar Karki announced Air Tickets for the both winners’ trip to Nepal. And Quiz Mania Team will provide free lodging and fooding for winner team in Nepal.
TNA Central board also give BIG thanks to Mr. Raj Karmacharya and his team have made invaluable contributions to the success of this program.
Thank you everybody.

प्रतिक्रिया दिनुहोस