एउटै दृष्टि, भिन्न कोण

नेपाली कलाक्षेत्र बिग्रेको सुस्मा र साम्राज्ञी जस्ता बेजेतीहरुले गर्दा हो !

२०७६ साउन ८ गते बुधवार

नायिका सुस्मा कार्कीले सोमबार आफ्नो फेसबुकबाट बोल्ड तस्बिर सार्वजनिक गरिन् । स्विमिङ्ग पुलको तस्बिर सार्वजनिक गर्ने बित्तिकै विभिन्न खाले गसिप बन्न थाल्यो । उनको विकिनीको तस्बिर पहिलो पटक मिडियामा छाएको भने होइन । तर सोमबार सामाजिक सञ्जालमा आफुले पोस्ट गरेको तस्बिर एकाएक चर्चामा आउने थालेपछि सुस्मालाई सकस भएछ क्यारे । मध्यरातमा उनले फेसबुकमा आक्रोशपुर्ण स्टाटस पोस्ट गरिन् ।

सोमबार राती ११ बजेतिर सुस्माले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘अब स्विमिङ पुलमा कुर्था लगाएर स्विमिङ गर्नु पर्ला । काम नपाएकाहरु पैसा कमाउनको लागि अरुको फेसबुकबाट फोटो तान्दै समाचार बनाउछन् । भिकारीहरु अर्काको फोटो प्रयोग गरेर पैसा कमाऊ ।

प्रतिक्रिया दिनुहोस